बालबालिकालाई जीवनको एउटा सरल तर गहिरो प्रश्नसँग परिचित गराउने लयात्मक बालकविता हो-असल मान्छे बन्छु ।
पहाडको सानो गाउँमा स्कुल खुलेपछि बालबालिकाका आँखामा नयाँ सपना पलाउँछन् । कोही डाक्टर बन्न चाहन्छ, कोही इन्जिनियर, कोही वकिल त कोही शिक्षक । अभिभावकका पनि आआफ्नै सपना छन् । तर भोला भने अलि फरक सोच्छ । ऊ के बन्न चाहन्छ त ? जान्नका लागि किताब पढौँ ।
Asal Manchhe Banchhu (I Will Become a Good Person) is a rhythmic children's poem that introduces children to a simple yet profound question about life.
When a school opens in a small mountain village, new dreams awaken in the children's eyes. Some want to become doctors, some engineers, some lawyers, and others teachers. The parents, too, have their own dreams. But Bhola thinks a little differently. What does he want to be? Let's read the book to find out.