Skip to content
Scan a barcode
Scan
Paperback पन्ध्र तारा र नेपाली साह&#2367 [Nepali] Book

ISBN: 9937999642

ISBN13: 9789937999649

पन्ध्र तारा र नेपाली साहि [Nepali]

कृष्णप्रसाद पराजुलीद्वारा लिखित 'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यको आकाशमा चम्किएका पन्ध्र विशिष्ट सर्जकहरूको जीवन, योगदान र कृतित्वमाथि केन्द्रित एक गहन तथा आकर्षक कृति हो ।

यस कृतिमा १५ जना महत्वपूर्ण स्रष्टाहरूको जीवनी तथा तिनका कृतिहरूको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । सरल, सरस र प्रभावकारी भाषाशैलीमा लेखिएको यस पुस्तकले साहित्यप्रेमी मात्र नभई विद्यार्र्थी, अनुसन्धानकर्ता तथा नेपाली साहित्य बुझ्]न चाहने सबैका लागि उपयोगी मार्गदर्शकको भूमिका खेल्छ ।

पुस्तकको विशेष आकर्षणका रूपमा समावेश गरिएको 'नेपाली साहित्यको संक्षिप्त इतिहास'ले पाठकलाई समग्र साहित्यिक परिप्रेक्ष्य बुझ्]न थप सहयोग पु]र्]याउँछ । गहिरो अध्ययन, स्वस्थ दृष्टिकोण र नवीन प्रस्तुतिका कारण यो कृति नेपाली साहित्यमा एक लोकप्रिय कृतिका रूपमा स्थापित भएको छ । सिक्किम, दार्जीलिङ र नेपालका विश्वविद्यालयहरूमा यो किताब पाठ्यपुस्तकका रूपमा पनि पढाइँदै आएको छ ।

'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यप्रति रुचि राख्ने जो कोहीका लागि अनिवार्य पठनीय कृति हो ।

Recommended

Format: Paperback

Condition: New

$16.47
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured