दुई ससाना भालुको कथा हो यो । भालुहरू अनेक उपद्रो गर्छन् । हजुरबाको सन्दुकमा के के छ ? भन्दै खोज्छन् । हजुरबाको सुरुवाल र कमिज लगाउँछन् । चस्मा लगाउँछन् । लौरो बोक्छन् । उनीहरू आपूmलाई ज्ञानी र बुद्धिमान् ठान्छन् । अनि के के हुन्छ त ? किताब पढौँ ।
ThriftBooks sells millions of used books at the lowest everyday prices. We personally assess every book's quality and offer rare, out-of-print treasures. We deliver the joy of reading in recyclable packaging with free standard shipping on US orders over $20. ThriftBooks.com. Read more. Spend less.