Skip to content
Scan a barcode
Scan
Paperback Tarahareko Maja [Nepali] Book

ISBN: 9359202045

ISBN13: 9789359202044

Tarahareko Maja [Nepali]

"ताराहरूको माझ" कविता संग्रह दार्जीलिङ निवासी नमिता शर्मा-को पहिलो कविता संग्रह हो। यो संग्रह उनको शब्दहरूको झुण्ड मात्र नभ'एर उनको भावनामा समेटिएको लहरहरु हुन्। पहिलो संग्रह मात्र नभ'एर यो उनको पहिलो माया आमा प्रतिको समर्पण पनि हो। यो संग्रह उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग हो। धेरै वर्ष अघि देखि आफ्नो भावानाहरूलाई समेट्दै आएर आज एक किताबमा उतिर्ण हुन सफल भएको छ। जहाँ आफ्नो व्यक्तिगत विषयलाई मात्र प्राथमिकता नदिएर, आफ्नो गाउँ, समाज र देशले भोगिरहेको यथार्थको आवाज पनि बन्ने कोशिश गरेकिछिन्।

Recommended

Format: Paperback

Condition: New

$8.86
Ships within 2-3 days
Save to List

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured