Skip to content
Scan a barcode
Scan
Paperback Satta ra Satya (सत्ता र सत्य) [Nepali] Book

ISBN: 9937941423

ISBN13: 9789937941426

Satta ra Satya (सत्ता र सत्य) [Nepali]

१५ वर्षको समय लगाएर अनुवाद गरिएका निबन्धहरुको यस पुस्तकले लोक कल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श गर्छ, सत्तासँग प्रतिवाद गर्छ, सत्ताको प्रतिरोध गर्छ, नयाँ जीवन प्रणालीको परिकल्पना गर्छ ।

जो पुँजीवादविरुद्ध नभईकन फासीवादविरुद्ध उभिन्छन्, जो बर्बरताबाट पैदा हुने बर्बरतालाई लिएर अलापविलाप गर्छन्, उनीहरू पाठालाई नकाटीकन पाठाको मासु खान मन गर्ने खालका मानिस हुन् ।

- बर्टोल्ट ब्रेख्त

लौकिक बौद्धिकले प्रतिरक्षा गर्नुपर्ने प्रमुख कुरा विचार र अभिव्यक्तिको सम्झौताहीन स्वतन्त्रता हो । यसको प्रतिरक्षा गर्ने कार्यलाई तिलाञ्जलि दिनु वा यसको कुनै पनि आधारशिलालाई प्रदूषित तुल्याउने कार्यलाई सहयोग गर्नु भनेको वास्तवमा बौद्धिकको दायित्वप्रति विश्वासघात गर्नु हो ।

- एडवर्ड डब्लु सहिद

विद्वान्, दार्शनिक र कलाकार पारम्परिक र भ्रष्ट खालका बुद्धिजीवी हुन सक्छन् । त्यसकारण आफू विद्वान्, दार्शनिक र कलाकार भएको दाबी गर्ने पत्रकारहरू पनि आफूलाई 'सच्चा' बुद्धिजीवी मान्छन् ।

- एन्टोनियो ग्राम्स्की

व्यक्तिहरूको चेतनालाई पङ्गु तुल्याउने कार्यलाई म पुँजीवादको सबैभन्दा ठुलो खराबी ठ&

Recommended

Format: Paperback

Condition: New

$18.86
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured