Skip to content
Scan a barcode
Scan
Paperback Rajgaj (रजगज) [Neapolitan] Book

ISBN: 9937790212

ISBN13: 9789937790215

Rajgaj (रजगज) [Neapolitan]

पञ्चायतकालमा नेपाल आयल निगमले रानी ऐश्वर्यलाई वार्षिक १२ करोड रूपैयाँ कमिसन बुझाउने तथ्य नेपाल आयल निगमका तत्कालीन अध्यक्ष लोककृष्ण भट्टराईले सार्वजनिक गरिदिएका थिए । त्यसले ठूलो हलचल ल्यायो र प्रधानमन्त्री मनमोहन अधिकारीले राति निवासमा बोलाएर उनलाई हकार्दै भने, 'यसरी बोल्नुअघि सोध्नुपर्दैन ? यहाँ सरकार हल्लियो युवराजले समेत कत्रो आपत्ति जनाए युवराजले उच्चस्तरीय आयोग गठन गरी आमा (रानी) अभियुक्त भएको तथ्य प्रमाणित गर्नुपर्ने, निगमको अध्यक्ष हटाउनुपर्ने या अध्यक्षले सार्वजनिक रुपमा माफी मागी त्यो दरबारमा समेत जाहेर गर्नुपर्ने विकल्प अघि सारेछन् । यसो गर्नुस्, भोलि नै रेडियोबाट माफी माग्नुस्; कुरै खत्तम 'तर भट्टराईले माफी मागेनन् । तीन दिनपछि सञ्चालक समितिको बैठकबाट प्रस्ताव पारित गरी उनलाई अध्यक्षबाट हटाइयो । पञ्चायतदेखि लोकतन्त्रसम्मका यस्तै भ्रष्टाचारको नालीबेलीले भरिएको छ ।

लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरूको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधक

Recommended

Format: Paperback

Condition: New

$21.01
Ships within 2-3 days
Save to List

Related Subjects

Philosophy

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured