Skip to content
Scan a barcode
Scan
Paperback Kandama Hanseko Jindagi [Nepali] Book

ISBN: 993793205X

ISBN13: 9789937932059

Kandama Hanseko Jindagi [Nepali]

वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए । उनको यो जीवनकथा निजी बाटो हुँदै सरकारी कामकाजको औपचारिक बाध्यतामा बाँधिंदाको अनुभव र गीत, कविताले प्रदान गरेको आंशिक स्वतन्त्रताको सेरेफेरोमा घुमेको छ ।

Recommended

Format: Paperback

Condition: New

$15.00
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured