Skip to content
Scan a barcode
Scan
Paperback Covid (कोभिड): Nasocheko - Nabhogeko Sankat (कोभिड नसोचे&#23 [Nepali] Book

ISBN: 9937790093

ISBN13: 9789937790093

Covid (कोभिड): Nasocheko - Nabhogeko Sankat (कोभिड नसोचे [Nepali]

सन् २०२० को सुरुवातदेखि झन्डै दुई वर्षको नेपालको सामाजिक-आर्थिक चित्र - चरित्रसहित स्वास्थ्य स्थितिको अभिलेख राख्ने क्रममा 'अर्काइभ' कै रुपमा कोभिड नदेखेको- नभोगेको सङ्कट पुस्तक प्रकाशनमा ल्याइएको हो । पुस्तकमा यसरी एकाएक आइपर्ने वा चेतावनीसहित आएको कोभिड जस्तो स्वास्थ्य सङ्कटका घडीमा राज्य तथा आम जनसाधारणले पालना गर्न नसकेको सावधानीका पक्ष पनि समेटिएको छ । पुस्तकलाई समयसँग जोडिएको एउटा दस्तावेजका रूपमा मात्रै होइन, आउने दिनमा अपनाउन सकिने सचेतना र सावधानीको स्रोत - सामग्रीका रूपमा समेत लिन सकिने मेरो विश्वास छ ।

- डा. सन्दुक रुइत

Recommended

Format: Paperback

Condition: New

$36.08
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured