Skip to content
Scan a barcode
Scan
Paperback माधवी (Madhavi) [Nepali] Book

ISBN: 9937753015

ISBN13: 9789937753012

माधवी (Madhavi) [Nepali]

महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथा नै यस उपन्यासको मूल विषय हो। विश्वमित्रसँग गुरूदक्षिणाका लागि गालवले हठ गरेपछि आजित भएर उनले काला कान भएका चारवटा सेता घोडा ल्याउन आदेश दिन्छन् । श्यामकर्ण घोडा नभएका अहिछत्रका राजा ययातीले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन् ।

श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट-पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ । विराट सेटिङमा लेखिएको यस शक्तिशाली उपन्यासमा तीन हजार वर्ष पहिलेको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गणका ऑर्थिक, सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ। पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मूलन भयो भन्ने देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो।

Recommended

Format: Paperback

Condition: New

$31.24
Ships within 2-3 days
Save to List

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured