Skip to content
Scan a barcode
Scan
Paperback Yaar (यार) [Nepali] Book

ISBN: 9937665574

ISBN13: 9789937665575

Yaar (यार) [Nepali]

जीवनको बहुमूल्य उपहार हो मित्रता ।

यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।

तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।

संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका "ग्रे एरिया"हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?

Recommended

Format: Paperback

Condition: New

$17.78
Ships within 2-3 days
Save to List

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured