Skip to content
Scan a barcode
Scan
Paperback Simsara (सिमसारा) [Nepali] Book

ISBN: 9937790328

ISBN13: 9789937790321

Simsara (सिमसारा) [Nepali]

यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ ।

यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन ।

यो कथा हो, छोरा संवत्]को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् ।

अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।

Recommended

Format: Paperback

Condition: New

$22.09
Ships within 2-3 days
Save to List

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured