Skip to content
Scan a barcode
Scan
Paperback Sikai ra Sahayog [Nepali] Book

ISBN: 9937734371

ISBN13: 9789937734370

Sikai ra Sahayog [Nepali]

बालसिकाइका प्रारूप (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) मान्छेमा जीवनभर रहन्छन् । सिकाइकै माध्यमबाट हामीले प्रदर्शन गर्ने व्यवहार फरक हुन्छ, सामाजिकता र निजत्वमा भिन्नता आउँछ । सिकाइको यसै प्रक्रियामा व्यावहारिक सिकाइको अर्को कडी हो सिकाइ र सहयोग

सैद्धान्तिक र व्यावहारिक कसीमा घोटिएको सिकाइ सामाजिक जीवनका हरेक क्षेत्रमा उपयोगी हुन्छ । अनुभव र अनुभूतिका माध्यमबाट पोखिएको ज्ञान आफैमा विशिष्ट सिकाइ हो । यसले सोच्ने शैलीसँगै अनुभूतिलाई व्यवहारिकतामा ढाल्ने सिप सिकाउँछ । शैक्षिक क्षेत्रका वरिष्ठ सर्जक खगराज बरालको यस कृतिले दैनन्दिन जीवन बाँच्ने निरन्तर पद्धतिमा धीरता र सहज जिउने कला सिकाउँछ ।

Recommended

Format: Paperback

Temporarily Unavailable

We receive fewer than 1 copy every 6 months.

Save to List

Related Subjects

Education Education & Reference

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured