Skip to content
Scan a barcode
Scan
Paperback Shree Panch ko Sewama (श्री ५ को सेवामा) [Nepali] Book

ISBN: 9937790271

ISBN13: 9789937790277

Shree Panch ko Sewama (श्री ५ को सेवामा) [Nepali]

संरक्षण क्षेत्रको नोबेल पुरस्कार मानिने गेटी वन्यजन्तु संरक्षण पुरस्कार विजेता एवम् तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषमा रही नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र बनाउने अवधारणामा योगदान दिएका व्यक्ति हेमन्त मिश्रको संस्मरणात्मक कृति हो- श्री ५ को सेवामा ।

मिश्रको निजी संस्मरण मात्र नभई संरक्षण क्षेत्रमा नेपालको सफलताको विवरण समेटिएको पुस्तक पनि हो यो । चुनौती हुँदाहुँदै पनि कसरी नेपालले प्राकृतिक संरक्षण क्षेत्र कायम गर्न सफल भयो ? र कसरी मानिसको जीविकोपार्जनलाई वातावरणीय संरक्षणसँग जोड्ने अभिनव दृष्टिकोणको नमुना नेपाल बन्यो ? यीमध्ये धेरै प्रश्नको जवाफ श्री ५ को सेवामा पुस्तकमा भेटाउन सकिन्छ

मिश्रले यस्तो बेला काम गर्ने मौका पाए, जति बेला नेपालमा संरक्षण क्षेत्रको अवधारणाका दिन सुरू भएका थिए । यही बेला विश्वका वैज्ञानिकहरूले यहाँको हिमालय क्षेत्रको अविश्वसनीय जैविक विविधता र यसलाई नेपालका लागि मात्र नभई विश्वकै लागि संरक्षण गर्न आवश्यक छ भनेर बुझ्न थालेका थिए ।

मिश्रको पुस्तक तत्कालीन नेपालको एउटा यस्तो रोमाञ्चक यात्रा हो, जहाँ तपाईं भेट्

Recommended

Format: Paperback

Condition: New

$24.00
50 Available
Ships within 2-3 days

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured