Skip to content
Scan a barcode
Scan
Paperback Saya (साया) [Nepali] Book

ISBN: 9937665973

ISBN13: 9789937665971

Saya (साया) [Nepali]

समर लभमा केही कुरा थिए, जो साँच्चै अधुरा थिए। अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए। केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे। र उत्तरले सिक्वेल ।समर लभमा मूकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन्। र पटाक्षेप हुन्छ, प्रेमका विविध रङहरू।मनोविज्ञान, व्यङ्ग्य र भावुकताले भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैँलाई पाउनेछन्।

Recommended

Format: Paperback

Condition: New

$16.70
Ships within 2-3 days
Save to List

Related Subjects

Parenting & Relationships

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured