Skip to content
Scan a barcode
Scan
Paperback Priya Sufi (प्रिय सुफी) [Nepali] Book

ISBN: 9937665590

ISBN13: 9789937665599

Priya Sufi (प्रिय सुफी) [Nepali]

"प्रिय लेखक

युवा हुनु, साहित्यप्रति रूचि हुनु तर सुबिन भट्टराई नपढेको हुनु; यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । "वाह", "आहा", "ओहो", "क्या छ"; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भएँ । पढेर म अहिलेसम्म पनि रूँदारूँदै हाँसिरहेकी छु । तपाईंका अघिल्ला पुस्तक पढेका वा नपढेका जोसुकैलाई पनि यो उपन्यास एउटा फरक, अनौठो र मज्जाको लाग्नेछ । तपाईंको कथा, शैली, बिम्बात्मक र प्रतीकात्मक भाषा, प्रेमको अपूर्व फ्रेम; वाह कति सुन्दर, कति आकर्षक, कति रोमाञ्चक लेख्न जाने हाम्रै नेपाली भाषामा पनि यति मीठो लेख्न सकिँदो रहेछ । अङ्ग्रेजी भाषाका नयाँपुराना धेरै उपन्यास पढेकी मैले तपाईकै कारण नेपाली उपन्यास पढ्न थालेकी हुँ । प्रिय लेखक प्रिय सुफी पढेपछि म एउटा अनौठो जोस र जाँगरले उत्ताउलिएकी छु । वाह ममा यो कस्तो उत्साह " - प्रिय पाठक

Recommended

Format: Paperback

Condition: New

$19.93
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured