Skip to content
Scan a barcode
Scan
Paperback पागल बस्ती (Pagal Basti) [Nepali] Book

ISBN: 9937928087

ISBN13: 9789937928083

पागल बस्ती (Pagal Basti) [Nepali]

त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ । त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो । गुरु आफ्नो मूल्यलाई साना-साना टुक्राहरूमा बाँडेर संसारभर फिँजाउन चाहनुहुन्छ । म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य होइन । आदिमाता, मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ, म यही एउटा मूल्य अनुभव गर्छु...

Recommended

Format: Paperback

Condition: New

$23.16
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured