Skip to content
Scan a barcode
Scan
Paperback Nepalko Itihasma Junga Bahadur (नेपालको इतिहासमा ज&#23 [Nepali] Book

ISBN: 9937746914

ISBN13: 9789937746915

Nepalko Itihasma Junga Bahadur (नेपालको इतिहासमा ज [Nepali]

जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो यो । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरूको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख सगृहीत छन् ।

यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज हो । हामी ढुक्कसँग भन्छौं- जङ्गबहादुरका बारेमा लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक अर्को छैन ।

Recommended

Format: Paperback

Condition: New

$16.70
Ships within 2-3 days
Save to List

Related Subjects

History

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured