Skip to content
Scan a barcode
Scan
Paperback Nepalko Itihaasma Amarsingh Thapa (नेपालको इतिहासमा अ& [Nepali] Book

ISBN: 9937790069

ISBN13: 9789937790062

Nepalko Itihaasma Amarsingh Thapa (नेपालको इतिहासमा अ& [Nepali]

नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा - पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाभ्ने काम गरेको थियो ।

थापा सुगौली सन्धि हुनुअघिसम्म करिब १६ वर्ष कुमाउ सतलज इलाकाको प्रमुख प्रशासक पनि भए । त्यस समयको बृहत् नेपालको पहिलो नक्सा तयार पार्ने काम उनै थापाले गरेका हुन् । तत्कालीन शासकहरूको अदूरदर्शिताका कारण अङ्ग्रेजहरूसँग नेपालको युद्ध हुन गयो । आफ्नो इच्छाविपरीत भएको उक्त युद्धका कारण ठूलो भूभाग गुमाउनुपरेपछि उनी बिरक्तिए । र सैनिक सेवाबाट अवकाश लिएर गोसाइँकुण्डमा गई देहत्याग गरे ।

इमान, निष्ठा र वीरताका प्रतिमूर्ति मानिने उनै अमरसिंहको जीवनीमा आधारित यस पुस्तकले त्यो कालखण्डको झलक प्रस्तुत गर्छ ।

nepali book;सूर्यविक्रम ज्ञवाली;

Recommended

Format: Paperback

Condition: New

$16.70
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured