Skip to content
Scan a barcode
Scan
Paperback Mero Nau Dashak (मेरा नौ दशक): पाँच व्यवस& [N'ko] Book

ISBN: 9937753139

ISBN13: 9789937753135

Mero Nau Dashak (मेरा नौ दशक): पाँच व्यवस& [N'ko]

Select Format

Select Condition ThriftBooks Help Icon

Recommended

Format: Paperback

Condition: Very Good

$27.29
Almost Gone, Only 1 Left!
Save to List

Book Overview

राणाशासनको अन्तिम प्रहरमा राणा दरबारमै शैशवकाल बिताएका उनी कलिलै उमेरमा सल्लाहकार सभाको अध्यक्ष भई राजनीतिमा छिरे । राजा महेन्द्रको विश्वस्त पात्र भई पञ्चायतको जग हाल्न सघाए । मन्त्री, मन्त्रिपरिषद्को अध्यक्ष अनि प्रधानमन्त्री भई पञ्चायतलाई सङ्गठित बनाए । त्यही पञ्चायती व्यवस्थामा उनी जेल गए, कोपभाजनमा परे । उनैले बहुदल रोक्दै निर्दललाई जनमत सङ्ग्रहमार्फत पञ्चायती व्यवस्थालाई वैध तुल्याए ।

बहुदलपछि पूर्वपञ्चहरूलाई सङ्गठित गरी पुनः सरकार चलाए राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पुनः प्रधानमन्त्री भए, माओवादीसँग वार्ताको प्रयत्न गरे; असफल भए । दोस्रो जनआन्दोलनपछि 'बहिष्कृत जस्तै बनाइएका उनी ज्येष्ठ सदस्यको हैसियतमा दोस्रो संविधान सभाको पहिलो बैठकको अध्यक्ष बने । पाँच व्यवस्था, पाँच राजा भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको साढे पाँच दशक लामो अविच्छिन्न राजनीतिक जीवन यात्राको दस्तावेज हो।

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured