Skip to content
Scan a barcode
Scan
Paperback Mansoon (मनसुन) [Nepali] Book

ISBN: 9937746736

ISBN13: 9789937746731

Mansoon (मनसुन) [Nepali]

सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ ।

यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?

एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।

नाच्न पनि को-को आएनन् मेरो मनमा मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।

तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा ।

Recommended

Format: Paperback

Condition: New

$20.13
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured