Skip to content
Scan a barcode
Scan
Paperback Loktantra ra Aajako Markswad (लोकतन्त्र र आजको मा&#235 [Nepali] Book

ISBN: 9937934206

ISBN13: 9789937934206

Loktantra ra Aajako Markswad (लोकतन्त्र र आजको माë [Nepali]

समाजशास्त्री चैतन्य मिश्र यो पुस्तामा नेपाली समाजका विचार व्याख्यातामध्येका एक प्रमुख विद्वान् हुन् । यस पुस्तकमा समाजशास्त्र मात्रै नभई यसैसँग जोडिने राजनीति र अर्थनीतिबारे उनले पछिल्लो एक-डेढ दशकमा गरेका बहस लेखकले प्रस्तुत गर्न खोज्नु भएको छ ।

समाजशास्त्री चैतन्य मिश्रको राजनीतिक चिन्तनको उपज हो, यो पुस्तक । नेपालको राजनीतिक रूपान्तरणलाई समाजशास्त्रीय दृष्टिले हेर्दा जे-जस्ता परिदृश्य देखिएका छन्, तिनलाई खरो शब्दमा किताबमा उतारिएको छ । उनको दृष्टि-कोण हो हरेक परिवर्तनका विशिष्ट सांस्कृतिक, राजनीतिक र आर्थिक कारण हुन्छन्, ती स्वतः वा प्राकृतिक वा दैवी हुँदैनन् ।यसमा लोकतन्त्रको पुँजीवादी आर्थिक जरो खोतल्दै लोक र लोकतन्त्रलाई कमजोर तुल्याउने दलतन्त्रको आलोचना गरिएको छ । गणतन्त्र र समावेशिताका लागि योगदान दिएको माओवादी राजनीतिको वैचारिक चिरफार गरिएको छ । २०६२/०६३ को आन्दोलनपछि सबैजसो राजनीतिक दलका लागि 'सामाजिक लोकतन्त्र'ले साझा अर्थ-राजनीतिक आधार प्रदान गर्ने मतको वकालत गरिएको छ । मार्क्सवादी, सोभियत, चिनियाँ मोडलका नौलो जनवाद, समाजवाद र साम्यवादको खण्डन गर्दै जिकिर गरिएको छ-

Recommended

Format: Paperback

Condition: New

$21.25
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured