Skip to content
Scan a barcode
Scan
Paperback Laxmi Nibandha Sangraha (लक्ष्मी निबन्ध संग्&#23 [Nepali] Book

ISBN: 9937942020

ISBN13: 9789937942027

Laxmi Nibandha Sangraha (लक्ष्मी निबन्ध संग् [Nepali]

महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यका हरेक विधामा आफ्नो अमूल्य योगदान दिएका छन् । कवितामा उनी जति सशक्त देखिएका छन् त्यति नै निबन्धमा पनि उनले कलम चलाएका छन् । देवकोटाको अद्वितीय लेखन शैली उनका निबन्धमा देख्न सकिन्छ । ससाना विषयलाई अत्यन्त मार्मिक र साहित्यिक रुपमा पस्कन सक्ने उनको खुबीले गर्दा उनका हरेक निबन्ध अनुपम छन् ।

समाजका सामान्य विषय देखि लिएर धर्म, भाषा, संस्कृति र मानव जीवनका हरेक धारलाई गहन शैलीमा सम्बोधन गरेर लेखेका उनका निबन्धले नेपाली निबन्ध विधाको उचाइ थपेको छ । देवकोटाका निबन्ध उनले सोचेर भन्दा पनि मनमा आएका भावनामा बगेर लेखेको प्रतीत हुन्छ, त्यसैले पनि ती निबन्ध अन्य साहित्यकारका निबन्ध भन्दा फरक तर रोचक छन् ।

Recommended

Format: Paperback

Condition: New

$14.69
50 Available
Ships within 2-3 days

Customer Reviews

0 rating
Copyright © 2025 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured