Skip to content
Scan a barcode
Scan
Paperback Ijoriya (इजोरिया) [Nepali] Book

ISBN: 9937746825

ISBN13: 9789937746823

Ijoriya (इजोरिया) [Nepali]

सुबिन भट्टराईका पाठकलाई थाहै छ- उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।

सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।

इजोरिया मित्रताको कथा हो ।

इजोरिया महिलाको कथा हो ।

इजोरिया मधेसको कथा हो ।

इजोरिया मुक्तिको कथा हो ।

इजोरिया माया र ममताको कथा हो ।

इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

Recommended

Format: Paperback

Condition: New

$28.78
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured