Skip to content
Scan a barcode
Scan
Paperback Gumnam Aamaharuko Katha (गुमनाम आमाहरूको कथा) [Nepali] Book

ISBN: 9937746140

ISBN13: 9789937746144

Gumnam Aamaharuko Katha (गुमनाम आमाहरूको कथा) [Nepali]

सामान्यतः पाठकले बाबुराम भट्टराईलाई रूखोसुखो भौतिकवादी भाष्यकारका रूपमा चिनेका छन् । तर यस पुस्तकले उनको क्रान्तिधर्मी मानवीय आयामलाई पनि उजागर गरेको छ।

- प्रदीप गिरी, नेता, नेपाली काङ्ग्रेस

जीवनको अविराम यात्रामा समयको छालसँगै असरल्ल, पोखिएका अनुभव, अनुभूति, भावना, संवेदना र विचारको रसिक सङ्गम बनेर आएको छ- गुमनाम आमाहरूको कथा ।

- दीनानाथ शर्मा, नेता, नेकपा

कतिपय ठाउँमा जनयुद्धको कमान्डरभन्दा पनि एक भावनात्मक व्यक्तिको जीवन संस्मरण जस्तो लाग्ने यो पुस्तक नेपालको इतिहास, समाज र राजनीतिमा रुचि राख्नेहरूले पढ्नैपर्छ ।

- मोहना अन्सारी पूर्वसदस्य, राष्ट्रिय मानवअधिकार आयोग

Recommended

Format: Paperback

Condition: New

$18.86
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured