Skip to content
Scan a barcode
Scan
Paperback Dungal (दुङाल) [Nepali] Book

ISBN: 9937734673

ISBN13: 9789937734677

Dungal (दुङाल) [Nepali]

तिब्बत विलयपछिको जोरजुलुम सहन नसकेर दुर्लङ्घ्य हिमपर्वत र नदी छिचोल्दै नेपालको भूगोलसम्म आइपुगेका शरणार्थीहरूको कहानी हो, दुङाल तन र मनका असङ्ख्य घाउचोट बोकेर यता आए पनि तिनको दुःख र कष्ट उस्तै छन् । देश गुमाउनुको अथाह पीडानुभूति अनि शरणार्थी जीवनको अन्त्यहीन अनिश्चितताबीच पनि यसमा एक युवतीको असाधारण प्रेमगाथा छ । यसले दशकौंदेखि जीवन र परिचय खोज्दै भौतारिइरहेका तिनै अनागरिकहरूको आर्तनाद बोकेको छ ।

Recommended

Format: Paperback

Temporarily Unavailable

We receive fewer than 1 copy every 6 months.

Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured