Skip to content
Scan a barcode
Scan
Paperback Bhuiyan (भुइयाँ) [Nepali] Book

ISBN: 9937746396

ISBN13: 9789937746397

Bhuiyan (भुइयाँ) [Nepali]

विस्फोट हुन नसकेको लावा धर्तीको गर्भमा सलबलाइरहेझैं समाजको गर्भमा सलबलाइरहेका हुन्छन् आन्दोलनहरू । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । बर्सेनि सरकारले घर जलाइदिएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरूको आन्दोलन अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका - लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरूका कथा कहन्छ, जुन हाम्रो समाज रूपान्तरणका कथा पनि हुन् । यो पुस्तक पहिचान पुरस्कार- २०१८ बाट पुरस्कृत भएको छ ।

Recommended

Format: Paperback

Condition: New

$18.86
Ships within 2-3 days
Save to List

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured