Skip to content
Scan a barcode
Scan
Paperback Bhariya ko Bhoogol Book

ISBN: 9937909058

ISBN13: 9789937909051

Bhariya ko Bhoogol

Poet Dinesh Adhikari uses a porter (bhariya) to promenade the topology of our experiences.


दिनेश अधिकारी ख्यातिप्राप्त कवि तथा गीतकार हुन् । अतिरिक्त अभिलेख कविता संग्रहका लागि २०५६ को मदन पुरस्कार बिजेता अधिकारीले कविता र गीतका लागि साझा, रत्नश्री, छिन्नलता लगायत थुप्रै पुरस्कार, सम्मान पाएका छन् ।

जीवन संघर्ष र सपनालाई सरल, सरस र सुरूचिपूर्ण लय दिएर उनी साधारण मानिसलाई जीवन्त तुल्याउँछन् । र, तिनकै स्पन्दनमार्फत समकालीन समाज र देशको । काव्यिक इतिहास लेख्छन् ।

२०१६ सालमा काठमाडौंमा जन्मेर सर्लाहीमा हुर्केका अधिकारीले पेशा भने निजामती सेवालाई बनाए र सचिवबाट अवकाश लिए साधना भने सधैं कविता कर्मकै गरिरहे । दर्जनभन्दा बढी कविता र त्यति नै संख्यामा गीति संग्रह निकालेका उनको यो इन्द्रजात्रापछिको दोस्रो काव्य हो । आधुनिक नेपाली कविता परम्पराको एउटा यूग र धाराको अगुवाई गरिरहेका यी कविले यो काव्यमा भरियामार्फत हाम्रो भोगाईको भूगोल विचरण गरेका छन् ।

Recommended

Format: Paperback

Temporarily Unavailable

We receive fewer than 1 copy every 6 months.

Save to List

Related Subjects

Poetry

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured