Skip to content
Scan a barcode
Scan
Paperback Ban ko Baibhav (वनको वैभव): जनावरको मनद&#2 [Nepali] Book

ISBN: 9937665744

ISBN13: 9789937665742

Ban ko Baibhav (वनको वैभव): जनावरको मनद [Nepali]

पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ ।

हामी धेरैलाई थाहा छ, मान्छेको स्वभाव, आनिबानी र रहनसहन । तर जीवजनावरहरूको आनिबानी र स्वभावबारे हामीमध्ये कमैलाई मात्र थाहा होला । यो सीमितता केही पूर्ति गर्ने जमर्को वनको वैभवमा गरिएको छ, जीवजनावरको जीवनशैलीबारे वैज्ञानिक तथ्यहरू प्रस्तुत गरेर पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ । पुस्तक पढिरहँदा पाठकलाई लाग्छ, ऊ कुनै जङ्गलमा गएर जीवजनावरहरूको स्वभाव र बानीव्यहोरा नजिकैबाट नियालिरहेको छ । कम बुद्धिमान् ठानिने जनावरबाट बुद्धिमान् ठानिने मानव जातिले धेरै कुरा सिक्न बाँकी रहेछ ।

Recommended

Format: Paperback

Condition: New

$16.70
Ships within 2-3 days
Save to List

Related Subjects

Nature

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured