Skip to content
Scan a barcode
Scan
Paperback Aba Yasto Kahilyai Nahos (अब यस्तो कहिल्यै नहो&# [Nepali] Book

ISBN: 9937790344

ISBN13: 9789937790345

Aba Yasto Kahilyai Nahos (अब यस्तो कहिल्यै नहो&# [Nepali]

पृथ्वीनारायण शाहले आफ्नो बल, बुद्धि तथा पराक्रमद्वारा अनेकौं राज्यमा विभक्त पुरानो नेपाल एकीकरण गरी आफ्ना उत्तराधिकारीलाई नासोका रुपमा सुम्पिएका थिए ।

तर उनको मृत्युपश्चात् नेपालमा घात प्रतिघातका अनेकौं शृङ्खला चलिरहे । शिक्षा, उद्योगधन्दा तथा व्यापार व्यवसाय विस्तार गरी देशका सर्वसाधारण नागरिकलाई सुखसुविधा उपलब्ध गराउँदै जानुको सट्टा देशका तात्कालिक प्रमुख प्रशासकहरु आफ्नो परिवार र भाइबन्धुको सुखसुविधा तथा सत्तामोहमै व्यस्त रहे । फलतः समाज विकासक्रम रोकियो र नेपाल विश्वको एउटा निर्धन राष्ट्रका रुपमा परिणत हुन पुग्यो ।

घातप्रतिघातका शृङ्खला रोकिऊन्, यस्ता घटना कहिल्यै नदोहोरिऊन् भन्ने उद्देश्यले अब यस्तो कहिल्यै नहोस् प्रकाशन गरिएको थियो । तर इतिहास दोहोरिँदो रहेछ,जुन राजा वीरेन्द्रविक्रम शाहको समूल वंशनाशबाट पनि प्रमाणित भयो ।

Recommended

Format: Paperback

Condition: New

$19.93
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured