Skip to content
Scan a barcode
Scan
Paperback Aakhir Rojne Ke? (आखिर रोज्ने के?) [Nepali] Book

ISBN: 993766571X

ISBN13: 9789937665711

Aakhir Rojne Ke? (आखिर रोज्ने के?) [Nepali]

'आखिर रोज्ने के' मा धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा उल्लेख गरिएको छ । मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न, धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न । यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पुस्तकमा महत्वका साथ सिकाउन खोजिएको छ ।

साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ, तर जीवनमा साधनालाई छुटाउनुहुँदैन । जीवनको भूमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकले गर्न खोजेको छ ।

Recommended

Format: Paperback

Condition: New

$18.86
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured