विभिन्न शास्त्रीय छन्दहरू तथा मौलिक नेपाली लयहरूको संरचनाभित्र कुँदिएको यस महाकाव्यले पच्चिस सय वर्षभन्दा पुरानो कथा प्रस्तुत गरेको छ। अनाथपिण्डिकाश्रमबाट सुरु भएको पटाचाराको कथा श्रावस्ती डुल्दै, रापतीको भेल तर्दै, प्रेम र घृणा, दास र स्वामी अनि जात र अजातका शृङखला बुन्दै अनाथपिण्डिकाश्रमकै भिक्षुसभामा आएर विश्राम लिन पुग्दछ।
ThriftBooks sells millions of used books at the lowest
everyday prices. We personally assess every book's quality and offer rare, out-of-print treasures. We
deliver the joy of reading in recyclable packaging with free standard shipping on US orders over $15.
ThriftBooks.com. Read more. Spend less.