Skip to content
Scan a barcode
Scan
Paperback मृत्यु डायरी [Nepali] Book

ISBN: B0CHQZ4H16

ISBN13: 9798223666530

मृत्यु डायरी [Nepali]

'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।
The book vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality.
"पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ ।"
- के ट्रेल
०००
"जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, 'मृत्यु डायरी' । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई 'सार्वभौम' बनाइदिएका छन् ।
लेखक पुस्तकमा पोखिँदा मैले पाएको 'चुरो-कुरो' भनेकै लेखकीय इमान्दारिता हो । पुस्तकले दुईवटा पक्ष पाठकलाई दिएको छ- एउटा 'फिलिङ्स' र अर्को 'गाउँले पारा' । भन्छु" - पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् ।
- गोपीकृष्ण ढुंगाना
साहित्यकार/सञ्चारकर्मी

Recommended

Format: Paperback

Condition: New

$18.28
Ships within 2-3 days
Save to List

Related Subjects

Biographies Teen & Young Adult

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured