भोलि मनकुमारी मुसाको जन्मदिन हो, तर घरमा खानेकुराको एक गेडा पनि छैन अब भोज कसरी मनाउने ? मदनबहादुर मुसा र मनकुमारी मीठो खानेकुराको खोजीमा निरन्तर प्रयासरत रहन्छन् । के उनीहरू सफल हु'न्छन् त ? अथक प्रयास, पारिवारिक माया र खुसीका बारेमा जान्न यो किताबभित्र छिरौँ ।