Kids' Book Fair: Get books for as low
as $2.99 each. Get the Promo Code →
Skip to content
Scan a barcode
Scan
Paperback Mohandas (मोहनदास) [Nepali] Book

ISBN: 9937665191

ISBN13: 9789937665193

Mohandas (मोहनदास) [Nepali]

एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो- मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको नाम धारण गरेर अरु कसैले नै उसको जागिर खाइरहेको छ । त्यसपछि सुरु हुन्छ उसको लडाइँ- आफूले पाउनु पर्ने जागिर, आफ्नो नाम र प्रमाणपत्रको अधिकारको लडाइँ । यस लडाइँमा के ऊ सफल हुन्छ ?

सन् २००६ मा प्रकाशित मोहनदासका लागि उदय प्रकाशले भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । थुप्रै भाषामा अनूदित उनको यस लघुउपन्यासमाथि चलचित्र पनि बनेको छ ।

'मोहनदास हरेक ठाउँ जान्थ्यो । लिखितमा त उसको नाम सबै ठाउँमा पहिलो नम्बरमा आउँथ्यो तर अन्तर्वार्तामा फालिन्थ्यो । र, उसले पाउनुपर्ने जागिर कुनै आठ-दस कक्षा पास वा बीएमा तेस्रो या दोस्रो डिभिजन ल्याएकाले प्राप्त गर्थे । प्रायः ती सबै जागिर पाउनेहरुसँग कसै न कसैको सिफारिस हुन्थ्यो । हरेक जागिर पाउनेवाला कुनै न कुनै हाकिम, नेता या ठूलो मान्छेको ज्वाई, छोरो, भतिज, भान्जो वा केही नभए 'चापलुसीवाज' हुन्थ्यो । मोहनदास हरेक पटक असफल भएर फर्किन्थ्यो । तर, उसले आश मार

Recommended

Format: Paperback

Condition: New

$14.69
50 Available
Ships within 2-3 days

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2025 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured