Skip to content
Scan a barcode
Scan
Paperback जोगियाना (Jogiyana) [Nepali] Book

ISBN: 9937753538

ISBN13: 9789937753531

जोगियाना (Jogiyana) [Nepali]

मुड कफियाना

यो मन सुफियाना

मस्तसँग जिउँछु

यो जिन्दगी जोगियाना


घाटमा मृत्युसित हुन्छु / भेटघाटमा जिन्दगीसित भुल्छु । अस्तित्वको मायावी लीला हुँ/ जन्म र मृत्युको अनन्त सिलसिला हुँ । स्मृतिको छाल हुँ / विस्मृतिको इन्द्रजाल हुँ । ह्विस्कीको बरफ हुँ/तिमीले लेख्ने कविताको हरफ हुँ । गितार अनि सितारले मेरो गीत गाउँछ / विणाको तारले मेरो प्रीत गुन्गुनाउँछ । म जीवनको जन्ममा जीवनले जोगाउने स्वप्निल संवेदना हुँ/मृत्युको मृत्युमा मृत्युलाई दिइने सर्रियल समवेदना हुँ । म मदिराको प्यालामा छचल्किने नशा हुँ / शनिबारको प्रातः कालीन ह्याङ्गओभरियन मनोदशा हुँ


मुड मदिराना

यो मन सुफियाना

मस्तसँग जिउँछु

यो जिन्दगी जोगियाना


Recommended

Format: Paperback

Condition: New

$25.86
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured