कहिलेकाहीँ अस्पताल त सबैजना जानुपर्छ, तर त्यहाँ पनि मुस्कुराउँदै जान सकिँदैन र ?
यो किताबमा तपाईं एउटा सानो हिरोलाई भेट्नुहुनेछ, जसले अस्पतालको हरेक पल रमाइलो पार्छ । आफ्नो परिवार र साथीहरूका साथमा, उसले अस्पतालको यात्रालाई पनि एउटा साहसिक अनुभव बनाउँछ ।
गाउँको शान्त बिहानीदेखि एक्सरे मेसिनको क्लिकसम्मको लयात्मक यो कथा हिम्मत नहारी सधैँ खुसी रहने र बिस्तारै निको हुँदै जाने यात्राको बारेमा हो । ...तर जब डाक्टरले ठूलो कैंची निकाल्छन्,तबके होला ? जान्नका लागि किताब पढौँ Everyone has to visit the hospital once in a while, but who says you can't do it with a giant smile?
Meet a little hero who finds wonder in every corner of the hospital. Surrounded by his family and friends, he discovers that even a medical visit can be an adventure. From the quiet village morning to the "click" of the X-ray machine, this is a story about being brave, staying happy, and the magic of getting better.