Skip to content
Scan a barcode
Scan
Paperback Aafainlai Khojda (आफैंलाई खोज्दा): केही छ& [Nepali] Book

ISBN: 9937665809

ISBN13: 9789937665803

Aafainlai Khojda (आफैंलाई खोज्दा): केही छ& [Nepali]

बहुमुखी व्यक्तित्व विश्वम्भर प्याकुऱ्यालको जीवन भोगाइ र अनुभवहरूको सँगालो हो- आफैंलाई खोज्दा ।

अर्थशास्त्रीका रूपमा परिचित विश्वम्भर प्याकुऱ्याल स्वरसम्राट नारायणगोपालले गाएका तिमीले भनेका सारा देव छोएर लगायत कालजयी गीतका रचनाकार पनि हुन् । उनको अर्को नदेखिएको परिचय हो- कथाकार साहित्य, सङ्गीत, कलाका पारखी प्याकुऱ्यालले नारायणगोपाल, गोपाल योन्जन, हरिभक्त कटवाल, सन्तनेता कृष्णप्रसाद भट्टराईलगायत दिग्गज व्यक्तित्वसँग समेत लामै सहकार्य गरेका छन् । पुस्तकमा उनले ती व्यक्तित्वसँगका अन्तरङ्ग विषय खोतलेका छन् नै, सँगै आफ्नो जीवनका विविध उकालीओरालीलाई पनि प्रस्तुत गरेका छन् ।

Recommended

Format: Paperback

Condition: New

$18.86
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured