Skip to content
Scan a barcode
Scan
Paperback सीमान्त सम्झना (Simanta Samjhana) [Nepali] Book

ISBN: 9937968291

ISBN13: 9789937968294

सीमान्त सम्झना (Simanta Samjhana) [Nepali]

सीमान्त सम्झना एउटा उत्सुक बालक-किशोरले देखेको आफ्नो घर- समाजको रूपान्तरणको संस्मरण हो । विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र

Recommended

Format: Paperback

Condition: New

$23.16
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured