Skip to content
Scan a barcode
Scan
Paperback Shabda sayarem (शब्द सायारेम) [Nepali] Book

ISBN: 9937753945

ISBN13: 9789937753944

Shabda sayarem (शब्द सायारेम) [Nepali]

शब्द सायारेम प्रचलनको भाषामा संस्मरणात्मक निबन्ध अथवा निबन्धात्मक संस्मरण के हो ? प्रचलनको आँखामा त्यो पनि हो । तर, यो ती कलेवरमा विरचित अरू धेरै थोक हो । पहिलो, यो प्रचलनहरूमाथि नै सोझिएको एक प्रश्न हो । समयले स्थापित गरेका न्यारेटिभहरूमाथि व्याख्या पुनर्व्याख्यामा बढी घोत्लिंदै यो भन्छ- कुनै समयमा ठडिएका मानकका पर्खालहरू इतिहासका तथागत तथ्यहरू अर्को समयमा भत्किन्छन् पुनर्तथ्याङ्कित भएर बिउँतिन्छन् । यो अनिवार्य प्रकृया हो ।

रानी माहुरीले उत्पादन गर्ने रसायनद्वारा हजारौ कर्मी माहुरीहरू आकर्षित भएझै वैचारिक रसायनको कुरा गर्छ- शब्द सायारेम । त्यसैले यो सामान्य प्रचलनको लेखनवृत्ति मात्र हैन, मूलतः विचारको आवृत्ति हो। यस लेखनीमा यसले उठाएको सांस्कृतिक आयामको डिस्कोर्स निबन्धात्मक यात्राको लागि नयाँ प्रयोग हो।

र, सायारेम ढलेका ज्ञात-अज्ञात शिरहरूलाई उठाउने एउटा सांस्कृतिक अभियान हो।

Recommended

Format: Paperback

Condition: New

$19.93
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured