Skip to content
Scan a barcode
Scan
Paperback Seto Siudo (सेतो सिउँदो) [Nepali] Book

ISBN: 1915159059

ISBN13: 9781915159052

Seto Siudo (सेतो सिउँदो) [Nepali]

शायद प्रेम नहुँदो हो त विश्वमा यति धेरै साहित्य सिर्जना हुने नै थिएन । सेतो सिउँदो पनि प्रेम कथामा आधारित कृति हो, जसमा प्रेम हुन्छ, . धोका हुन्छ र त्यसपछि एउटा परिपक्व जीवन शुरू हुन्छ । - उपन्यासकार दौलतविक्रम विष्ट

साहित्य सिर्जना न रहरले हुन्छ, न त सङ्गतले यो त एउटा प्राकृतिक देन नै हो । सेतो सिउँदो त्यस्तै एउटा सबल उपन्यास हो ।-नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह

विदेशमा बेचिएका नेपाली चेलीबेटीको कथा र पीडालाई सेतो सिउँदो उपन्यासमा निकै सरल र हृदयस्पर्शी ढङ्गमा सङ्गीता स्वेच्छाले प्रस्तुत गरेकी छिन् । - मधुमास मासिक

Recommended

Format: Paperback

Condition: New

$18.86
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured