Skip to content
Scan a barcode
Scan
Paperback पानीको परेड (Paniko Parade) [Nepali] Book

ISBN: 9937968283

ISBN13: 9789937968287

पानीको परेड (Paniko Parade) [Nepali]

कवि दिनेश अधिकारी जीवनका विसङ्गत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्, शब्दका जादुगर हुन् । नाम छोपेर पढे पनि उनका कविताको आत्मगत सौन्दर्यले सम्मोहित पारिरहन्छ र उनको काव्यिक अस्तित्वले स्वतः पाठकको मनमस्तिष्कमा उच्च आसन ग्रहण गरिसकेको हुन्छ

-मोमिला, कवि

कवि दिनेश अधिकारी विचारको जगमा उभिएर विवेकको तहमा संवेदनाको साधारणीकरण गर्छन् । सरल प्रवाहमा पनि जटिल हुनु र जटिल कथ्यलाई पनि सरल सम्प्रेषण गर्न सक्नुको बीचमा उनले उठाउने समसामयिकता खास अर्थमा समयको सघन स्वर हो । वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने उनको अतिरिक्त सामर्थ्य उनकै पुस्ताबाट उनलाई अलग बनाउने काव्यिक क्षमता पनि हो र हामीजस्ता भाइबहिनी पुस्ताका लागि कविता पढ्ने पाठशाला पनि

-नवराज लम्साल

Recommended

Format: Paperback

Condition: New

$19.04
Ships within 2-3 days
Save to List

Related Subjects

Poetry

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured