आफ्नी आमालाई सघाउँदै, दाजु र बहिनी फूल बेच्न बजार जान्छन् । बाटोमा उनीहरूले खरायो भेट्छन् । त्यसपछि अन्य समस्याहरू आउँछन् । उनीहरू ढिलो बजार पुग्छन् । के उनीहरूले ल्याएको फूल किन्ने कोही हुँदैन ?
Helping their mother, a brother and sister set off for the market to sell flowers. Along the way, they meet rabbits and face unexpected troubles. By the time they arrive, it's too late to sell their blooms. But their flowers are special-will anyone still want to buy them?