Skip to content
Scan a barcode
Scan
Paperback Kathmandu Ma Ek Din (काठमाडौंमा एक दिन) [Nepali] Book

ISBN: 9937665442

ISBN13: 9789937665445

Kathmandu Ma Ek Din (काठमाडौंमा एक दिन) [Nepali]

"डरसित भिड, बाँच त आँखा फारेर । जहाँ नजर थोडै झुकिगो त सम्झ, तिम्रो खून सफेद भइहाल्यो । याद राख्नू, डरले तिमीलाई पूरा मान्छे हुनबाट रोक्छ ।"

०६४ भदौ १० मा बम विस्फोट गर्ने उद्देश्यले घुर्ना राम अर्थात् 'प्यान्थर' काठमाडौं आउँछ । मधेस जनतान्त्रिक सेना र दलित प्यान्थर मोर्चाको सहकार्यमा हुने यो विस्फोट विगतका भन्दा भयानक हुँदै छ ।

तर जुन उद्देश्यका लागि घुर्नाले यत्रो जोखिम लिँदै छ, त्यसको परिणाम भोग्न ऊ साँच्चै तयार छ ? जोसँग मिलेर ऊ बम वस्फोट गर्न जाँदै छ, के उनीहरुमा पूरै भर पर्न सक्छ ?

बम विस्फोटको योजना जतिजति अघि बढ्छ, घुर्ना रामदेखि 'प्यान्थर'सम्मको रुपान्तरणका पत्र एकएक खुल्दै आउँछन् । तर उसलाई थाहा छैन, भविष्यतिर अघि बढिराखेका पाइलालाई आनै विगतले पछ्याउँदै आइराखेको । बम विस्फोटको दिन घुर्नाको जिन्दगीको नयाँ सुरुवात हुनेछ वा अन्तिम ?

काठमाडौंमा एक दिन त्यही दिनको कथा हो ।

The book is written around a character from a marginalised community. The book has to do with the recent political uprisings and revolutions that have taken place in the country. The book narrates the story taking place in a single day in Kathmandu, as the title suggest, though it revisits the older times in the lives of its characters.

Recommended

Format: Paperback

Condition: New

$21.01
Ships within 2-3 days
Save to List

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured