यो लयबद्ध कथामा दुई साना केटीहरूको रमाइलो संसार पाउनु हुनेछ । एउटीलाई शान्त ग्रामीण इलाका मन पर्छ, अर्कीलाई शहरको रमझम । एउटीलाई एकथोक मन पर्छ, अर्कीचाहिँलाई अकै थोक मन पर्छ । के उनीहरू आआफ्ना भिन्नतालाई स्वीकार्छन् त ? कि उनीहरू कहिल्यै मिल्दैनन् ? सुन्दर चित्र र आश्चर्यजनक अन्त्यसहितको यो कथा नेपाली सिक्न र बुझ्]न चाहनेहरूका लागि उपर्युक्त छ ।
Meet two little girls who love different things-one the calm countryside, the other the lively city. Through playful rhymes, colorful illustrations, and a sweet surprise ending, this picture book celebrates differences, friendship, and joy. A delightful read-aloud and a fun way to explore Nepali.