Skip to content
Scan a barcode
Scan
Paperback कस्तो छ तिमीलाई (Kasto Chha Timilai) [Nepali] Book

ISBN: 993798422X

ISBN13: 9789937984225

कस्तो छ तिमीलाई (Kasto Chha Timilai) [Nepali]

तनाव, आपाधापी र हस्याङफस्याङले आजका मानिसको जीवनशैली अत्यन्त जटिल छ। सामाजिक सञ्जालहरूबीच बसेर पनि एक्लोपन, निराशा र अवसादले घेरिएको मानिसप्रति अत्यन्त करुणा राख्ने पुस्तक हो, कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ । मन बुझ्ने र बुझाउने, चिन्ने र सम्हाल्ने साथी हो यो पुस्तक ।

विज्ञान, स्वास्थ्य र अध्यात्मलाई जोडेर सुखमय जीवनको सूत्र खोज्ने क्रममा लेखक जीवनकुमार प्रसाईंले मानिसलाई अझ सामाजिक र सादगी बन्न उत्प्रेरणा दिएका छन् । वैज्ञानिक तथ्यलाई समेत सरल, प्राञ्जल र सूक्तिमय भाषाशिल्पमा पस्कने उनको शैली जादुमय छ ।

Recommended

Format: Paperback

Temporarily Unavailable

We receive fewer than 1 copy every 6 months.

Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks® and the ThriftBooks® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured